'सीमा विवादमा तेस्रो पक्षको मध्यस्थता खोजेका होइनौं, सुगौली सन्धिको प्रमाणको कुरा गरेको हो'
lokaantar.com

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा समस्या समाधानमा तेस्रो पक्षको मध्यस्थता नखोजिएको स्पष्ट गरेका छन् । सुगौली सन्धिको बेलाका केही प्रमाण भए बेलायतसँग सहयोग लिने कुरा गरिएको उनको भनाइ छ ।
भारतको ३ दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि आइतबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले सीमा समस्या समाधान गर्न तेस्रो पक्षको मध्यस्थता आवश्यक नभएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)