जापान पठाइदिने भन्दै १ करोड ३५ लाखभन्दा बढी ठगी गरेको आरोपमा तामाङ पक्राउ
kathmandupati.com · Tue Sep 29 15:33:06 GMT 2026

काठमाण्डु – वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै बेरोजगार युवायुवतीलाई ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ का २६ वर्षीय दीपबहादुर तामाङ रहेका छन् । उनी हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा बस्दै आएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)