यी हुन् चोलेन्द्रका नाममा ‘घूस उठाउने’ न्यायाधीश
nepalkhabar.com · Tue Dec 26 15:45:00 GMT 2023
न्याय परिषदबाट २०७५ चैत १९ मा उच्च अदालतमा १८ जना न्यायाधीश नियुक्तिको निर्णय हुँदा १७ औँ नम्बरमा थिए, नवराज थपलिया।
सक्रिय वकालतमा खासै नदेखिएका तर कानुन व्यवसायी क्षेत्रबाट ‘असल र उम्दा’ ठहर्दै न्यायाधीश बनाइएको भनेर त्यतिबेलै पनि विवाद नभएको होइन। तर, न्याय परिषदले गरेको त्यस निर्णयको पुनरवलोकन हुन सक्ने अवस्था थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)
विश्वम्भर श्रेष्ठ