मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

ratopati.com · Tue Sep 29 17:36:03 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि मंगलबार गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)