पूर्वप्रधानन्यायाधीश नियन्त्रण प्रकरणपछि आईजीपी कार्की सर्वोच्च पुगे, प्रधानन्यायाधीश शर्मासँग पौने घण्टा छलफल
bishowkhabar.com · Tue Sep 29 17:55:21 GMT 2026

काठमाडौं -पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यराति निवासबाट नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर चासो व्यक्त गरेपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
आईजीपी कार्कीले मंगलबार दिउँसो प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग भेटवार्ता गरेका हुन्। सर्वोच्च अदालत स्रोतका अनुसार करिब ४ बजे प्रधानन्यायाधीश शर्माको कार्यकक्षमा पुगेका कार्की र शर्माबीच करिब पौने घण्टा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)