बालिका अपहरण आरोपमा रौतहटमा दुईजना पक्राउ
thahakhabar.com
रौतहट : रौतहट प्रहरीले बालिकालाई अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।
जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएपछि घरपरिवारले खोजतलास गर्दै जाँदा छिमेकीले अपहरण गरेको खुल्न आएपछि शुक्रवार साँझ इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)