मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई तारेखमा छोड्न आदेश

Ujyaaloonline.com · Mon Sep 11 00:47:25 GMT 2023

१७ जनासँग धरौटी माग, एक जनालाई साधारण तारेख

काठमाण्डाै – जिल्ला अदालत काठमाण्डाैले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)