आमा–छोराको हत्या प्रकरण : घट्नाको ११ दिन घट्ना रहस्यमय, के गर्दैछ प्रहरि ?
barnanmedia.com · Mon Sep 16 22:12:59 UTC 2024

घरमै सुतेको अवस्थामा मृत भेटिएका आमा–छोराको हत्याको रहस्य अझै खुल्न सकेको छैन । भदौ २० गते विहान मृत अवस्थामा भेटिएका आमा–छोराको घट्नाको रहस्य ११ दिन बितिसक्दासम्म खुल्न नसकेको हो ।
कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस घरमै मृत अवस्थामा फेला परेका थिए । सोरुङछविसेस्थित १० नम्बर वडा कार्यालय नजिकै जस्ताको टहरामा सामान्य किराना तथा होटल सञ्चालन गर्दै आएकी निर्मला नाबालक छोरासँगै बस्दै आएकी थिईन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)