बलात्कार मुद्दामा फरार पूर्वप्रदेश प्रमुख चार महिनापछि पक्राउ
barnanmedia.com · Sun Jul 20 22:51:32 GMT 2025

मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ परेका छन्। काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ गरिएको हो।
उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइ ५ दिनको म्याद थपसमेत भइसकेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)