नेपाल–भारत सीमा समन्वय समिति बैठक : 'अपराध र तस्करी नियन्त्रण गर्न आपसी सहयोग र समन्वय गरिने'
ekantipur.com · Sat Jun 29 16:11:46 UTC 2024

पर्सा — नेपाल–भारत जिल्लास्तरीय सीमा समन्वय समितिको बैठक शनिबार वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीको सभा हलमा सम्पन्न बैठकमा सीमापारका चुनौतीहरुको सामना गर्न आपसी सहयोग र समन्वय गर्ने विषयमा दुवै देशका अधिकारीहरुले छलफल गरेका थिए ।
बैठकमा नेपालका सीमावर्ती जिल्लाका पदाधिकारी, पूर्व चम्पारण र पश्चिम चम्पारण जिल्लाका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)