ठगी तथा मानव तस्करी नियन्त्रण गर्न महानिरीक्षकलाई १४ बुँदे ध्यानाकर्षण पत्र
ratopati.com · Tue Dec 23 18:53:32 GMT 2025

काठमाडौँ । काठमाडौँ वैदेशिक रोजगारीमा हुने ठगी तथा मानव तस्करी नियन्त्रणका लागि काठमाडौँको शङ्खरापुरमा रहेको सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको छ ।
सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थी नेतृत्वको प्रतिनिधिमण्डलले प्रहरी प्रधान कार्यालमा पुगेर उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)