ससुराको हत्या आरोपमा २ महिनापछि पक्राउ परिन् बुहारी
setopati.com · Wed Sep 30 07:39:54 GMT 2026

जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा बुहारी दुई महिना पछि पक्राउ परेकी छन्।
जिल्लाको जुनीचाँदे गाउँपालिका –५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)