दुर्गा प्रसाईंको पक्राउबारे सर्वोच्चले माग्यो प्रहरीसँग जवाफ
nagariknews.nagariknetwork.com · Wed Sep 30 09:10:37 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउलाई लिएर सर्वोच्च अदालतले प्रहरीसँग त्यसको आधार र कानुनी कारण पेस गर्न भनेको छ। प्रसाईंकी तर्फबाट दायर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो।
प्रसाईंकी हकमा उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्यूरो, भोटाहिटीसहितका निकायलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)