एमाले बैठकमा उठ्यो संघीयता ‘रिभिजिट’ गर्ने विषय
rajdhanidaily.com · Sat Jul 03 17:31:32 GMT 2021
काठमाडाैं । एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले संघीयता, धर्मनिरपेक्षता र शासकीय स्वरूपबारे नयाँ बहस थाल्नुपर्ने माग गरे ।
बस्नेतले संघीयताबारे समीक्षा हुनुपर्ने, मुलुकको विशिष्ट पहिचान घोषणा गर्नुपर्ने तथा धर्म निरपेक्ष विषयमा नयाँ बहस थाल्नुपर्ने प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)