जुन सरकार आए पनि सधैं निशानामा दुर्गा प्रसाईं
setopati.com · Wed Sep 30 14:43:00 GMT 2026

'पछिल्लो डेढ वर्षमा झन्डै एक वर्ष त म हिरासतमै बसेको रहेछु।'
दुर्गा प्रसाईंले आफूलाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको विषयमा केही महिनाअघि एक सार्वजनिक कार्यक्रममा भनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)