सशस्त्र प्रहरीका दुई डिआइजी, १० एसएसपी र नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा
farakdhar.com · Mon Aug 21 16:18:15 GMT 2023
गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई डिआइजी, १० एसएसपी र नेपाल प्रहरीका पाँच एसएसपीको सरुवा गरेको छ ।
गृहले, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डिआइजी) कमल गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काजसरुवा गरेको हो । प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआइजी अभिकुमार खत्रीलाई भने विन्ध्यवासिनीबाहिनी मुख्यालय रुपन्देही पठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)