सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै
ratopati.com · Wed Sep 30 22:57:36 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पछिल्ला पाँच आर्थिक वर्षको तथ्याङ्कले वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै गएको देखाएको हो ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म प्रदेशमा वन्यजन्तु अपराधका ४४ घटना भएका छन् । ती घटनासम्बन्धी ८५ मुद्दा दायर हुँदा १०० जना पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)