मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

त्रिदेशीय कप : किर्गिस्तानसँग नहार्ने नेपालको लक्ष्य

onlinekhabar.com · Thu Mar 25 01:02:09 GMT 2021

१२ चैत, काठमाडौं । किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेल्दै थ्री नेशन्स (त्रिदेशीय) कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि व्यापक हेरफेर छ ।

घरेलु मैदानमा घरेलु दर्शक र समर्थकको अघि खेल्ने अवसर आएको छ । यस्तै किर्गिस्तानलाई हराउँदै प्रतियोगिताको फाइनल पुग्ने अवसर पनि नेपाललाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)