कोसी प्रदेशमा बढ्दो लागुऔषध कारोबार
nagariknews.nagariknetwork.com · Thu Oct 01 04:31:21 GMT 2026

नेपाल–भारतबिच खुला सीमाको फाइदा उठाउँदै लागुऔषध कारोबारीले आफ्नो कारोबार बढाएका छन्। प्रत्येक वर्ष कोसी प्रदेशमा लागुऔषध कारोबार बढेको प्रहरीको तथ्यांकले देखाएको छ।
प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुरका क्षेत्रबाट बढी मात्रामा लागुऔषध कारोबार र लागुऔषध प्रयोगकर्ता भेटिएका छन्। खुला सीमा र दुई मुलुकबिच जोडिएको बस्तीको फाइदा उठाउँदै लागुऔषध ओसारपसार हुने गरेको प्रहरी भनाइ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)