मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने

kendrabindu.com · Wed Jun 14 00:31:44 GMT 2023

राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुदैँछन् ।

मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गंगालाल राष्ट्रिय हृदय राेग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । सो अस्पतालले मंगलवार जारी गरेको बिज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)