सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइ रोकिँदैन : शिक्षामन्त्री पोखरेल
aarthiknews.com

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले काठमाडौं उपत्यकामा सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने बताएका छन्।
शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीको पठनपाठनमा अवरोध नहोस् भनेर उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)