मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा अनौठो लुट : चोरी गर्न चोरेकै स्कुटर प्रयोग, ६ जना पक्राउ

nagariknews.nagariknetwork.com · Thu Aug 21 16:30:37 GMT 2025

काठमाडौँ जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी चोरी र लुटपाट गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।

विभिन्न ठाउँमा लुटपाट भएको सूचनाका आधारमा खोजी गर्दा प्रहरीले चोरी र लुटपाटका घटनामा संलग्न रहेका समूहले चोरीकै मोटरसाइकल प्रयोग गर्ने गरेको फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनीहरूको सबै विवरण आजै सार्वजनिक गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)