प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
setopati.com · Tue May 21 00:30:31 UTC 2024

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)