‘मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा योगदान गर्छन्’
farakdhar.com · Sat Oct 07 01:38:49 GMT 2023
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले आज बेग्लाबेग्लै शुभकामना सन्देश जारी गरी जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता र सद्भाव प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)