मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय परिचयपत्रको गैरकानुनी कार्यान्वयन भएको भन्दै परेको रिटमा सरकारका नाममा सर्वोच्चकाे अन्तरिम आदेश जारी

barnanmedia.com · Fri Aug 23 21:48:32 UTC 2024

राष्ट्रिय परिचयपत्रको गैरकानुनी कार्यान्वयन भएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।

गत असार २८ गते अधिवक्ता रामबहादुर राउत समेत जना २ जनाले राष्ट्रिय परिचयपत्रको कार्यान्वयनको बारेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानून न्याय तथा संसदीय मन्त्रालयलाई प्रतिवादी बनाएर उत्प्रेषणको मुद्दा दायर गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)