कांग्रेस र एमालेबीच सहमतिको मस्यौदा तयार, हस्ताक्षरका लागि बालकोट जाँदै देउवा
farakdhar.com · Mon Jul 01 17:39:21 UTC 2024

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ समीकरणका विषयमा लगभग टुंगो लागेको छ । एमालेका नेताहरूसँग छलफल टुंग्याएर कांग्रेस नेताद्वय रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बूढानीलकण्ठ पुगेका छन् ।
कांग्रेसका लेखक र कार्कीले नेकपा एमालेका नेताहरूसँग सहमतिको मस्यौदा तयार गरेर सभापति देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)