जहाज आउँदैन, विमानस्थललाई बजेट
annapurnapost.com · Tue Apr 18 00:47:02 GMT 2023
दिनहुँ ब्यस्त हुने विमानस्थल अहिले सुनसान छ।
जाजरकोट : कुनै समय जहाजको टिकट लिन स्थानीय प्रशासनको सिफारिस चाहिने रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा झन्डै एक दशकदेखि जहाज उडान अवतरण भएको छैन। २०७० सालदेखि जहाज नआउँदा यो विमानस्थल बन्द जस्तै छ। तर, विभिन्न शीर्षकमा बजेट खन्याउन भने छाडिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)