मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्थाको सर्वोच्च अदालत नियमावली निकालियो राजपत्रमा, कहिलेबाट लागू होला?

nepalkhabar.com · Mon Nov 22 23:59:29 GMT 2021

गोलाप्रथाबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था भएको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशन गरिएको छ।

सर्वोच्च अदालतको फुलकोर्ट (पूर्ण बैठक) ले नियमावली संशोधन गर्ने निर्णय गरेपछि सोमबार राजपत्रमा प्रकाशन गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)