कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति,केपी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बोकेर देउबा मध्यराती पुगे शीतल निवास
barnanmedia.com · Mon Jul 01 22:28:05 UTC 2024

संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार राती सहमतिपत्रमा हस्ताक्ष गरेसँगै दुवै नेता मध्यराती नै नेताहरुसहित मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर राष्ट्रपति रामचन्दै पौडेलसँग भेट गर्नुभएको छ । कांग्रेस–एमाले मिलेर एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुग्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)