मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

नेपालमा दलाल पूँजीपति वर्गको हावी : अध्यक्ष बिजुक्छे

hamrakura.com · Mon Oct 16 00:00:00 GMT 2023

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशमा विदेशी दलाल पूँजीपति वर्गको हावी भइरहेको बताएका छन् ।

भक्तपुर ट्रक व्यवसायी सङ्घ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रालीको २२, २३ र २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पुँजीपति वर्ग मिलेर विदेशी दलाल पूँजीपति वर्गको विरोधमा सङ्घर्ष गर्नु आवश्यक भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)