छोरीलाई न्याय माग्दा प्रहरी हिरासतमा
himalkhabar.com · Tue Oct 17 01:12:00 GMT 2023
आरती साहको न्यायको माग गर्दै १२४ दिनदेखि माइतीघर मण्डलमा धर्ना बसेका निर्मलादेवीको परिवारमाथि उल्टै प्रहरीले धरपकड गरेर हिरासतमा राख्यो।
दिवङ्गत छोरी आरती साहका लागि न्याय माग्दै आमा निर्मलादेवी साह र परिवारका अरू सदस्य माइतीघर मण्डलको सडकछेउ बसेको १२१औं दिन थियो, त्यही दिन प्रहरीको एक समूहले उनीहरूको आन्दोलनको ब्यानर बलजफ्ती हटायो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)