मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल फुटबल: किन बन्न सकेन युवा लक्षित योजना

bbc.com · Thu Aug 04 00:22:50 GMT 2022

माल्दिभ्स र श्रीलङ्काविरुद्ध लगातार साफ यू-२० च्याम्पियन अन्तर्गतको दुई खेल जित्दा नेपाली फुटबल टोलीको व्यापक प्रशंसा भयो।

प्रशिक्षक मेघराज केसीले प्रतियोगिताको उपाधि जित्ने सपना देखे।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)