किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा
nepalbahas.com · Tue Feb 13 16:26:01 GMT 2024
किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा
१ फागुन, नयाँदिल्ली । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)