पाँच महिनापछि सर्वाेच्चमा संवैधानिक इजलासको तयारी
nayapatrikadaily.com · Tue Feb 22 00:23:00 GMT 2022
सर्वोच्च अदालतमा पाँच महिनादेखि ठप्प संवैधानिक इजलास सुरु गर्न न्यायाधीशहरू छलफलमा जुटेका छन् । न्यायालयको नेतृत्वको विवादका कारण संवैधानिक इजलास बस्न नसक्दा महत्वपूर्ण प्रकृतिका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।
हाल महाभियोग दर्ता भएपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कारण लामो समय इजलास बस्न सकेको थिएन । मन्त्रिपरिषद्मा भाग खोजेको, न्यायालयमा भ्रष्टाचार बढाएको तथा उनीविरुद्ध नै परेका मुद्दाको आफैँले सुनुवाइ गर्ने अवस्था भएपछि निम्तिएको विवादका कारण इजलास बस्न सकेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)