सार्वजनिक यातायातमा भाडा र टिकटको व्यवस्थापन कडा बनाइयो
lokaantar.com

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवस्थापनसम्बन्धी महत्वपूर्ण सूचना जारी गरेको छ।
सूचनाअनुसार चाडपर्वका समयमा यात्रुको सहजता सुनिश्चित गर्न विभिन्न निर्णय गरिए पनि, केही चालक तथा सवारी कम्पनीहरूले स्वीकृत भाडादर भन्दा बढी भाडा असुल्ने, टिकट कालाबजारी गर्ने र बिक्री वितरणमा असुविधा सिर्जना गर्ने गरेको गुनासो बढ्दै गएको पाइएछ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)