कित्ता क्लियर गर्न नेपाल समूहलाई ओली समूहको चेतावनी
baahrakhari.com · Mon Jun 21 22:23:00 GMT 2021
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) को निवेदन दिर्ता गराए ।
सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने आदेश दिएपछि नेकपा एमालेमा तरंग पैदा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)