रुपन्देहीमासाढे १२ करोड बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद
barnanmedia.com · Thu Jul 17 23:09:02 GMT 2025

रुपन्देहीमा गत आर्थिक वर्षमा अवैध रूपमा भन्सार छलेर भित्र्याएको १२ करोड ६७ लाख ७१ हजार बढी मूल्य बराबरको विभिन्न सामग्री बरामद भएको छ।
वर्षको अन्य महिनाको तुलनामा सबैभन्दा जेठमा २ करोड ९७ लाख बढी र असारमा २ करोड ३८ लाख बढी मूल्यका सामग्री बरामद गरिएको प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको वार्षिक कार्य प्रगतिमा विवरणमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)