एसियन कप छनोट : दिपले पेनाल्टी बचाए पनि जोर्डनसँग नेपाल पराजित
onlinekhabar.com · Thu Jun 09 00:50:11 GMT 2022
२६ जेठ, काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको छ ।
समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)