रिभल्वर र बिनेटसहित एक जना पक्राउ
barnanmedia.com · Fri Sep 26 23:02:00 GMT 2025

प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पूर्णिमा चन्दले जानकारी दिइन् ।
उनले भनिन्– ‘प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)