अचेत भएर ढलेका प्रशिक्षक अल्मुताइरीलाई अस्पताल लगियो
nepallive.com · Sat Jun 11 18:13:00 GMT 2022
काठमाडौं– खेलको क्रममा अचेत भएर ढलेका नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई अस्पताल लगिएको छ।
एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले घरेलु टोली कुवेतसँग प्रतिस्पर्धा गरिरहँदा उनी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)