मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गरिने सम्भावना

kalakarmi.com · Sun Apr 30 00:06:41 GMT 2023

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा राष्ट्रपति पौडेलको उपचार भइराखेको छ ।

दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिको स्वास्थ्यमा राम्रो सुधार भएकाले आज आइतबार डिस्चार्ज हुने सम्भावना रहेको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)