काठमाडौंमा लुटपाट आतंक मच्चाउने ‘कर्मा समूह’ यसरी प¥यो पक्राउ
rajdhanidaily.com · Sun Aug 02 11:15:51 GMT 2026

काठमाडौं । राजधानी उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी सुनका सिक्री र बहुमूल्य गरगहना लुटपाट गर्दै आएको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ।