सडक आन्दोलनदेखि एमसिसी पास गर्ने सहमतिसम्म माओवादी र एकीकृत समाजवादीको यात्रा
setopati.com · Mon Feb 28 18:32:38 GMT 2022
अमेरिकी सहयोगसम्बन्धी सम्झौता 'एमसिसी' लामो विवादपछि आइतबार प्रतिनिधिसभा बैठकबाट अनुमोदन भएको छ।
एक दिनअघिसम्म कुनै हालतमा पारित हुन नदिने अडान लिँदै आफ्ना कार्यकर्तालाई सडकमा ओरालेका सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी पनि आखिरमा एमसिसीको पक्षमा उभिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)