जनयुद्ध दिवस विरुद्धको रिट दर्ता गर्न आदेश
deshsanchar.com · Thu Mar 30 15:03:55 GMT 2023
काठमाडौँ – सर्वोच्च अदालतले प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस भनेर बिदा दिने सरकारको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।
चैत १३ गते ज्ञानेन्द्रराज आरोण, कल्याण बुढाथोकीलगायतले पेश गरेको रिट सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)