नक्कली शरणार्थी प्रकरण: ओलीका स्वकीय सचिव मुछिए, आईजीपीको भूमिका शंकास्पद
nepalsamaya.com · Wed May 24 00:22:00 GMT 2023
काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा अभियोजन अदालतमा दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा नयाँ नामहरु बाहिर आएका छन्। यो प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा अन्यलाई पनि पोलेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राई र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य यसमा मुछिएका हुन्। नेपाल प्रहरीका आईजीपी वसन्त कुँवरको भूमिकासमेत यो प्रकरणमा शंकास्पद देखिएको विवरणहरु सार्वजनिक भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)