मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित एक जना पक्राउ

barnanmedia.com · Mon Apr 07 22:49:48 GMT 2025

सर्लाहीको हरिवन नगरपालिका ३ डाबरीबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हरिवन नगरपालिका–३ डाबरीका ३६ वर्षीय मान बहादुर घिसिङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ना ४२ प ६९०३ नम्बरको मोटरसाइकलको पछाडि दुईवटा बोरामा ल्याउँदै गरेको लागुऔषधसहित घिसिङलाई पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)