‘लामिछानेले सत्ता दुरूपयोग गरेर आफूमाथिको अभियोजन रोके, छानबिन अघि बढाऊ’
rajdhanidaily.com · Wed May 22 23:54:55 UTC 2024

काठमाडौं । मूलधारका मिडियाका सम्पादकहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सत्ताको दुरुपयोग गरेर आफूमाथि अभियोजन र मुद्दा लाग्ने कुरालाई रोकेको ठहर गर्दै उनीमाथि निष्पक्ष छानबिन र अभियोजनको वातावरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)