दीपक भट्टलाई नख्खूबाट सिन्धुपाल्चोक जेल सारिँदै
barnanmedia.com · Sat Oct 03 13:43:55 GMT 2026

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पक्राउ प्रकरण चर्कंदै गएपछि नख्खू जेलमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सार्न लागिएको छ ।
सरकारले राणासँग भट्ट र शुलभ अग्रवालको सम्पर्क रहेको, सरकारविरुद्ध गतिविधि गरेको आरोपपछि उनलाई जेल सार्न लागिएको बुझिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)