मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खैरो हिरोइनसहित तीन जना पक्राउ

barnanmedia.com · Mon Apr 07 23:12:20 GMT 2025

सिरहामा लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)