रविको राहदानीबारे प्रहरीले गर्नसक्छ अनुसन्धान
onlinekhabar.com · Fri Jan 27 17:06:33 GMT 2023
१३ माघ, काठमाडौं । सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका छन् । साथै उनले अमेरिकी नागरिकता परित्याग नगर्दै नेपाली राहदानी लिएकोमा फौजदारी अभियोग खेप्नुपर्ने देखिएको छ ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः कायम गर्न नागरिकता ऐन र नियमावली अनुसारको प्रक्रिया पूरा नगरेको अदालतले शुक्रबार ठहर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)